डा. विवेक कर्ण लाल

गर्मी मौसमसँगै लाग्ने केही विशेष रोग छन् । विगत वर्षका अनुभवले देखाएको छ कि, मौसम परिवर्तन हुँदा एउटा रोग लाग्छ र गर्मी मौसम आउनेबित्तिकै केही विशेष रोग देखिन्छन् । गर्मी लागेपछि कीटजन्य रोगहरूको संक्रमण बढ्छ । उदाहरणका लागि लामखुट्टेको टोकाइबाट सर्ने औलो, डेंगी, मलेरिया हुन सक्छन् । भुसुनाबाट सर्ने...