डा. विक्रान्त ढकाल

नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा. विक्रान्त ढकाललाई नियुक्त गरिएको छ। ढकाललाई स्वास्थ्य मन्त्रालयले विज्ञ सदस्यमा सिफारिस गरेको थियो। मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को बैठकले ढकाललाई नियुक्त गरेको हो। काउन्सिलमा एक उपाध्यक्ष र ८ जना सदस्य निर्वाचनबाट चुनिएर आउने व्यवस्था छ। सोही अनुसार काउन्सिलले नयाँ उपाध्यक्ष र सदस्यहरु चुन्नका लागि निर्वाचन...