डा.विकास लामिछाने

पब्लिक हेल्थ एड्मिनिस्ट्रेसन समूहका एघारौँ तहका चिकित्सक डा. विकास लामिछानेले केही समयअघि पदबाट राजीनामा दिए । साडे ३ महिनादेखि जिम्मेवारीविहीन भएका डा. लामिछानेले करिडोर कुरेर कति दिन बस्नु भन्दै पद छाडे । तर, थुप्रै प्रथम श्रेणीका स्वास्थ्य अधिकारीलाई फाजिलमा राखेको भन्दै चौतर्फी आलोचना बढेसँगै मन्त्रालयले समूहअनुसार व्यवस्थापन गर्ने तदारुकता...