डा. विकास नेपाल

सधैं अब्बल! सधैं सफल! पढाइमा अब्बल। जागिरमा अब्बल। सेवामा अब्बल। र, त्योभन्दा कयौं गुणा बढी गरिब–निमुखाकै उपचारमा खटिनुपर्छ भन्ने दृढतामा अब्बल। ती अब्बल हुन्, वीर अस्पतालका जनरल सर्जन डा. विकास नेपाल। उनमा अब्बलताको रवाफ छ, न दम्भ। एक साधारण व्यक्तिजस्तै मिजासिला डाक्टर। … ‘डाक्टर साब, तपाईंको जीवनका आरोहअवरोहको कथा...