डा. वासुदेव पाण्डे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार कोरोना संक्रमण कम हुँदै गेएको देखियता पनि अझै संक्रमण घट्न सकेको छैन। कोरोना संख्या कम भएपनि परीक्षण कम भएका कारण संक्रमणको संख्या कम देखिएको हो। तर परीक्षण कमै भएपनि परीक्षण गरेको संख्यामा संक्रमणको दर कम भएको देखिएको छैन। हाल सम्म पनि परीक्षण गरिएका...