डा. वन्दना अधिकारी

हेटौँडा अस्पतालमा कार्यरत डा. वन्दना अधिकारीमाथि अभद्र व्यवहार गर्ने परमानन्द मिश्रलाई प्रहरीले प्रकाउ गरेको छ । घटनाको एक सातापछि मंगलबार प्रक्राउ परेका मिश्रमाथि आवश्यक छानबिन भइरहेको र दोषी पाइएमा कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । जेठ १४ गते राति १० बजे मिश्रले डा. अधिकारीमाथि आकस्मिककक्षमा ड्युटीमा खटिएकै...