डा. लाेचन कार्की

यतिवेला विश्व कोरोनाको कहरमा छ। विश्वका सबैजसो देश लकडाउन गरिएका छन्। नेपाल पनि भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश हो। यहाँ पाँचजना संक्रमित फेला परिसकेका छन्। चैत ११ मंगलबारबाट जारी लकडाउन सरकारले पुनः आठ दिनका लागि थप गरेको छ। जनता घरभित्रै सजकताका साथ बसिरहेका छन् भने सरकारले पनि उच्च...