डा.रोविन जोशी

दुवैले प्रण गरे, घरपरिवार, करिअर सबैका लागि सहकार्य नै शक्ति हो, जसले जिन्दगीलाई मजबुत बनाउँदै लान्छ । लामो यात्राको सुरुवात सामाजिक, व्यावहारिक र भावनात्मक रूपमा समेत सुरु भइसकेको थियो