डा. रुद्रप्रसाद मरासिनी

राष्ट्रिय ट्रमा सेन्टरको अर्थोपेडिक्स तथा ट्रमा सर्जरी विभागको प्रमुखमा एघारौं तहका अर्थोपेडिक्स सर्जन डा. रुद्रप्रसाद मरासिनी नियुक्त भएका छन् । गत माघ ७ को उपकुलपतिस्तरीय निर्णयअनुसार डा. मरासिनीले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् । वीर अस्पताल र ट्रमा सेन्टर दुबैको संयुक्त विभागको रुपमा रहेको अर्थोपेडिक्स तथा ट्रमा प्रतिष्ठान अन्तर्गतकै...