डा. राहुल पाण्डे

डा. राहुल पाण्डे माथि प्रहरीले थप अनुसन्धान सुरू गरेको छ। जनकपुरको नमस्कार होटेलमा झुण्डिएको अवस्थामा भेटिएकी सरमिस्टा पोखरेलले सुसाइड नोटमा डा‌‌‌‌. पाण्डे  माथि  आरोप लगाएकी थिइन। मृत्तक सरमिस्टा पोखरेललेको परिवारले जाहेरी दिएसँगै अनुसन्धान सुरू थालिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट बरामद भएकोे सुसाईड नोटमा पोखरेलले डा. राहुल पाण्डेको कारणले आत्महत्या...