डा. राम लला मिश्र

बरिष्ठ शल्यचिकित्सक डा. राम लला मिश्रको मृत्यु भएको छ। असोज २४ गते जानकी हेल्थ कियरमा उपचारको क्रममा मृत्यु भएको नेपाल चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा.  राम निदेश पण्डितले बताए। श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए। डा. मिश्र ८१ वर्षका पुगेका थिए। हाल डा. मिश्र सरकारी स्वास्थ्य...