डा. रामवरण यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले कोरोनाविरुद्धको खोप लगाएका छन्। यादवले आइतबार बिहान जनकपुरमा खोरोना खोप लगाएका हुन्। जनकपुरधाम उपमहानगरपालिका–१० स्थित जिल्ला स्वास्थ्य कार्यालय पुगेर डा. यादवले कोरोना खोप लगाएको फोकल पर्सन राजदेव यादवले जानकारी दिएका छन्।