डा. रामप्रसाद उप्रेती

चिकित्साशिक्षासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग र अन्य छानविन समितिले समेत दोसी ठहरगरी कारवाही सिफारिस गरेको एक चिकित्सकले कारवाहीबाट जोगिन डा. केसी अनशनविरुद्ध कार्यक्रम गर्ने घोषणा गरेका छन् । अस्पतालका वेसिक साइन्का प्राध्यापक एवं महाराजगञ्ज क्याम्पसका पूर्वप्रमुख डा. रामप्रसाद उप्रेतीले आफ्ने नेतृत्वमा विहीबार डा. केसी अनशन विरुद्ध अस्पतालमा प्रदर्शनको घोषणा गरेका...