प्यानल होइन, असल उम्मेदवार छान्नुहोस्
अहिले सामाजिक सञ्जालमा नेपाल चिकित्सक संघको चुनाव हाबी भइरहेको छ । चिकित्सकहरूको संस्था नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिको चुनावको चर्चा टिभी, पत्रपत्रिका, अनलाइनलागायत सञ्चारमाध्यममा पनि उत्तिकै छ । आ–आफ्ना एजेन्डासहित उम्मेदवारहरू भोट माग्न तल्लीन छन् । सबैजना म...