डा. रवीन्द्र पाण्डे

आफ्नो काममा व्यस्त थिएँ | एउटा चिठी आयो। जब चिठी पढ्दै गएँ, मेरो उकुसमुकुसता झन् बढ्दै गयो | त्यो चिठी यहाँहरुको लागि पनि उपयोगी हुने देखेर मैले जस्ताको तस्तै पोस्ट गरेको छु। सबैले पढ्नुहोला अनि वीर गोर्खालीको आग्रहअनुसार विभिन्न भाषामा अनुवाद गरेर उहाँको सपना पूरा गर्नुहोला | आदरणीय धनी...