डा. रविन राई

बदलिँदो जीवनशैली, उच्चरक्तचाप, मधुमेहजस्ता प्रमुख र अन्य विभिन्न सहायक कारणबाट मानिसको मिर्गौला बिग्रन्छ । मधुमेह भएका बिरामी, रक्तचाप घटबढ हुने बिरामीहरुको मिर्गौलाले विस्तारै काम गर्न छाड्छ । पिसाबमा हुने संक्रमणले पनि मिर्गौला फेस हुनसक्छ । सामान्यत धेरै नुनको सेवन, व्यायामको अभाव पनि मिर्गौलामा समस्या उपत्न हुने कारक बन्छन् ।...