डा. रमेशसिंह भण्डारी

                            त्रिवि शिक्षण अस्पतालमा सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सेवा सुरु  भएको छ। अस्पतालमै पहिलो पटक उच्च स्तरीय सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सेवा शुरु भएको अस्पतालका कलजो विभाग प्रमुख डा.रमेश सिंह भण्डारीले जानकारी दिए। यो विभाग स्थापना भएसँगै अब त्रिवि शिक्षण...