डा. रन्जित झा

देशको सुविधा सम्पन्न ठाउँमा कोरोना संक्रमितको उपचारको लागि पर्याप्त बेड छैनन्। सबै ठाउँमा बेड अभावले कोरोनाका बिरामीले सास्ती खेप्नु परिरहेको छ। तर, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालले भौतिक संरचना र जनशक्तिको अभावकाबीच पनि १७८ बेडको आइसोलेसन कक्ष निर्माण गरी संक्रमितलाई उपचार सेवा दिँदै आएको छ। चैत्रबाट कोरोना संक्रमित बढ्दै गए।...