डा. योगेन्द्र अग्रहरी

काम गर्नु अघि हल्ला गर्छन् कति । गर्दैछु भनेर सार्वजनिक गरेपछि नगर्नेहरु पनि समाजमा नभएका होइनन् । तर बुटवलका डा. योगेन्द्र अग्रहरी भने विनाप्रचार काम गरिरहेका छन् । उनको काम भनेको चिकित्सकीय पेशा नै हो । आफ्नै क्षेत्रमा अप्ठ्यारो पर्नेका लागि उनले सहयोग गरिरहेका छन् । यसरी उनी सहयोगमा...