डा. मुक्तिराम श्रेष्ठ

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको आमरण अनशनलाई हेर्ने दृष्टिकोण कस्तो छ ? डा. केसीको आमरण अनशनलाई चिकित्सक संघले सकारात्मक तरिकाले हेरिरहेको छ । डा. केसीले उठाएका माग सबै जायज छन्, सरकारले सबै माग पूरा गर्नुपर्छ । त्यसैकारण हामी अहिले उहाँको जीवनरक्षाका लागि रिले अनशन बसिरहेका छौँ । सरकारलाई...