डा. मुकेश चौधरी

उपचार गर्दागर्दै बिरामीको संख्या २१ जना पुगेको थियो। राति १० बजेसम्म झाडा–बान्ताका बिरामीले अस्पताल भरिए। शिवराज अस्पतालमा तीन जना चिकित्सकको दरबन्दी रहेको छ तर नियुक्त भएका चौधरी एक्ला चिकित्सक हुन्।