प्रहरी अस्पतालले कहिले पाउला नेतृत्व ?
बढुवा विवादमा परेसँगै प्रहरी अस्पतालले नेतृत्व पाउन अझै केही दिन लाग्ने भएको छ । नेपाल प्रहरीमा प्राविधिकतर्फको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसविरुद्ध परेको उजुरीको किनारा नलाग्दासम्म अस्पताल निमित्तकै भरमा चल्ने भएको छ । प्राविधिकतर्फका नायब महानिरीक्षक (डिआइजी) डा. मीनराज...