डा. मनिषा रावल

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाको निर्देशक डा. अनुप बाँस्तोलालाई सरुवा गरेका छन्। डा. बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी दिने तयारी भएको छ।