डा. मदन उपाध्याय

नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ सय १० जना संक्रमित भइसकेका छन्। संक्रमितको उपचार गराउन सरकारले मुख्य सहरहरूमा कोभिड अस्पताल छुट्याएको छ। प्रदेश २ मा रहेका ३१ जना संक्रमितलाई नारायणी अस्पतालले उपचार गराइरहेको छ। संक्रमण बढ्दै जाँदा प्रदेश २ मा रहेका अन्य अस्पतालको तयारी भने सुस्त देखिन्छ।...