डा. मंगल रावल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै डा.रावललाई कार्यबहाकको जिम्मेवारी दिएका हुन्। चार वर्षअघि नियुक्त भएका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सम्पन्न भएपछि डा. रावलले कार्यवाहकको जिम्मेवारी पाएका हुन्। ‘मलाई कार्यवाहक जिम्मेवारी...