डा.भोजा रिजाल

वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. भोला रिजाल झन्डै तीन दशकअघि आफैँले स्थापना गरेको ओम अस्पतालबाट बाहिरिएका छन् । डा. रिजाल आफ्नो सेयर कायमै राखेर व्यवस्थापकीय र क्लिनिकल सेवा दुवै भूमिकाबाट अलग भएका हुन् । लामो समयसम्म अस्पतालका अध्यक्ष रहेका रिजाल बीचमा अध्यक्ष छाडेर १ वर्षअघि मात्र पुनः अध्यक्ष...