डा. भुपेन्द्रकुमार बस्नेत

वीर अस्पतालका प्रमुख कार्यकारी डा. भुपेन्द्रकुमार बस्नेत प्रमुख कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट (११औं तह)मा बढुवा भएका छन् । लोक सेवा आयोग प्रक्रियाअनुसार स्वास्थ्य मन्त्रालयको बढुवा समितिले आन्तरिक बढुवाका लागि डा. बस्नेतलाई सिफारिस गरेको हो। मेडिसिन/ग्याष्ट्रो इन्टेरोलोजी समूह अन्तर्गतको एक पदका लागि डा. बस्नेत  सिफारिस भएको हो। स्वास्थ्य सेवामा ११औ तहमा आन्तरिक...