डा.भुपेन्द्रकुमार बस्नेत

मिर्गौलाको डायलाइसिस सेवामा वीर अस्पतालले संख्यात्मक र गुणात्मक दुवै हिसाबले उल्लेख्य प्रगति गरेको छ । नेपालमा तीन दशकअघि हेमोडायलाइसिस सेवा भित्र्याएको वीरले पछिल्ला दिनमा उपकरण थप गरी २४ घण्टै सेवा विस्तार गरेपछि दैनिक उल्लेख्य संख्याका मिर्गौलापीडितले निःशुल्क डायलाइसिस सेवा पाउँदै आएका छन् । ४ बेडबाट हेमोडायलाइसिस सेवा सुरु गरेको...