आइओएमका पूर्व डिन डा. प्रसाईको निधन
चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन एवं त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक डा. भीष्मराज प्रसाईको निधन भएको छ । डा. प्रसाईको बुधबार साँझ ७ बजे मेडिसिटी इन्टरनेशनल हस्पिटलमा निधन भएको छ । डा. प्रसाईको मुटुमा समस्या आएपछि गत कात्तिक २८...