डा. भाष्करमोहन कायस्थ

जाडो महिनाको सुरुवातसँगै हावामा जलवाष्प कम हुने तथा मौसम चिसो हुने भएकाले मानिसको छाला सुक्खा हुने समस्या बढी मात्रामा देखापर्छ । साथै, जाडोको समयमा बाथरोगसम्बन्धी समस्यासमेत देखापर्ने गर्छ । बाथरोगीले जाडोयाममा बिहानको समयमा पानी धेरै चलाएमा तथा पन्जाको प्रयोग नगरी स्कुटी, बाइक चलाएमा हातका औँला निलो हुने, दुख्ने घाउ...