डा. भगवान् कोइराला

अत्यन्त संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले कुनै पनि डाक्टरको तिहार सामान्य मानिसजस्तो हुन सक्दैन । बाल्यकालमा जसरी तिहार मनाउने गरेको थिएँ, डाक्टरी पढ्न थालेपछि तथा डाक्टरी पेसा अँगालेपछि त्यसरी तिहार मनाउन पाएको अनुभव मसँग छैन । डाक्टर भएपश्चात् कहिलेकाहाँ घरायसी कामका कारण तथा धेरैजसो अस्पतालका कामकै कारण तिहार मनाउन...