डा. बीजेशराज घिमिरे

क्यान्सररोगबारे जनमानसमा व्याप्त भ्रम चिर्दै नियमित स्वास्थ्यपरीक्षणमार्फत समयमै रोग पहिचान गरी उचित उपचार गराएमा क्यान्सररोग पूर्णतः निको हुनेतर्फ सचेत गराउने उद्देश्यले राजधानीमा सर्भाइभर र्याम्प सो गरिने भएको छ । नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प सो’को आयोजना गर्न लागेका हुन्...