डा. बाबुराम पाण्डे

नेपालमा हरेक वर्ष दसैं-तिहारपछि जाडो सुरु हुने गर्छ। तर, यस वर्ष भने दसैं सकिनासाथ दिनदिनै जाडो बढेको हामीले महसुस गरिरहेका छौं । जाडो मौसम छालाका लागि खासै अनुकूल मानिँदैन । त्यसैले जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ । जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ । त्यसैले...