डा. बलराम दुवाल

सरकारी संयन्त्र कता चुक्यो? सरकारले पहिलो चरणको लकडाउन क्रमशः खुकुलो बनाउँदै गइरहेको थियो। लकडाउनको अवस्थामा भक्तपुर छिर्ने नाकाहरू अव्यवस्थित भएको समाचारहरू आउने गरेका थिए। जिल्लाका सिमानाहरूमा गस्ती गर्नेहरूले राम्रै कमाइ गरिआएका थिए। त्यसबाहेक पहुँचवालाहरू एम्बुलेन्सको दुरुपयोग गरी आफ्नो गन्तव्यस्थल पुगिरहेका दृश्यहरूले सामाजिक सञ्जालहरू तरंगित थिए। बजारमा सुरुवाती लकडाउन अवधिमा...