डा. प्रवीण श्रेष्ठ

नेपाल न्युरो सर्जरी समाजको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय न्युरो सर्जन सम्मेलनसँगै समाजको सातौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा एकैसाथ चलिरहेको छ । तीनदिने सम्मेलनको दोस्रो दिन शुक्रबार पनि विभिन्न देशका न्युरो सर्जनहरूले न्युरो सर्जरीको वर्तमान अवस्था, आवश्यकता, विकासका लागि भावी रणनीतिबारे कार्यपत्रहरू प्रस्तुत गर्दै त्यसमाथि गहन छलफल गरिरहेका छन् । सम्मेलनको...