डा प्रभु जोशी

आइतबार बिहान नयाँ बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर फरार भएको बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ । रामेछापबाछ बा ४ ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार बस र चालकको विषयमा अनुसन्धान भइरहेको छ । गाडी नियन्त्रणमा...