डा. प्रदीप ज्ञवाली

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवाली विपद न्युनिकरण सम्वन्धी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. ज्ञवालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो। पुरस्कारको राशी २५ हजार र प्रमाणपत्र छ। डा. ज्ञवालीले विपद् न्यूनीकरणमा उल्लेखनीय भूमिका खेलेको...