डा. प्रकाश विष्ट

वीर अस्पतालको न्युरो सर्जिकल वार्डबाट हालै मात्रै डिस्चार्ज भए १४ वर्षीय किशोर केशव तिमल्सिना ।  करिब १ वर्षअघिदेखि उनलाई टाउको दुख्ने, आँखाको नानी दुख्ने, बान्ता हुने, शरीर गल्ने, निद्रा लागिरहनेजस्ता समस्या देखापर्दै गयो । मकवानपुर जिल्ला मनहरि– ७ मा बस्ने केशवले करिब केही समय टाउकोको दुखाइ कम गर्ने औषधि...