डा. प्रकाशराज न्यौपाने

हालै केहि अनलाइन मिडियाहरुमा म र भक्तपुर क्यान्सर अस्पतालका बारेमा प्रकाशित सामाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । उक्त सामाचारमा वास्तविक भनि प्रकाशित तथ्य पूर्वाग्रहित तथा निहित स्वार्थ लिई सम्प्रेषन गरेकोमा खेद प्रकट गर्दछु । यस बारेमा केहि तथ्यहरु स्पष्ट पार्न चाहन्छु । १. भक्तपुर क्यान्सर अस्पताल बिगतमा नेपाल...