डा. पुष्पा चाैधरी

स्वास्थ्यसचिव सरुवा गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चबाट जारी अन्तरिम आदेश खारेज गर्न सरकारले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत सोमबार दर्ता गराएको निर्णय पुनर्विचार निवेदन (भ्याकेटमा) सचिव चौधरीको सरुवा न्याय र कानुनको दृष्टिले उपयुक्त भएको उल्लेख छ । सरकारका तर्फबाट मुख्यसचिव लोकदर्शन रेग्मीले हस्ताक्षर...