डा. पुरु कोइराला

दम तथा खोकीको समस्यालाई साधारण स्वास्थ्य समस्याका रूपमा लिने गरिएको छ । तर, यो पछि गएर घातक बन्न सक्नेतर्फ भने कमैको मात्र ध्यान गएको पाइन्छ । यसमा दुईथरी रोग हुने गर्छ । समान्य एलर्जी, धुवाँधुलोका कारणले खोकी वा श्वासप्रवासमा समस्या हुने गर्छ भने यसलाई हामी एलर्जीको संज्ञा दिएर उपचार...