डा. पन्नालाल पटेल

बालरोग विशेषज्ञ डा. पन्नालाल पटेलको मृत्यु भएको छ। करिब ५ अघि उनलाई ब्लड क्यान्सरको समस्या देखिएको थियो। ४१ वर्षीय डा. पटेलको दिल्लीस्थिती एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु हिजो राती मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक निरज सिँहले बताए। डा. पटेल नारायणी अस्पतालमा कार्यरत रहेका छन्। केही समयदेखि उनी बिदामा रहेका...