डा. पदमबहादुर चन्द

उदयपुर भुल्के गाउँ। त्रियुगा नगरपालिकाको यो गाउँ नेपालमा कोरोना संक्रमणको ‘इपिसेन्टर’ बनेको छ। वैशाख ५ गते भुल्केको एउटा मस्जिदमा एकै दिन १२ जना संक्रमित भेटिए। तीमध्ये ११ जना भारतीय र एक त्यहीँका मुस्लिम समुदायका थिए। धेरै पहिला नै मस्जिदमा आएर बसिरहेका उनीहरूमा संक्रमण पुष्टि भएपछि सँगै रहेका वरपिरिका अररूलाई...