डा. न्हुच्छे डंगोल

डा. न्हुच्छे डंगोल। नेपाली चिकित्सा क्षेत्रको एक स्थापित नाम हो। जसले चिकित्सा क्षेत्रमा जीवनका ४० वसन्तबहार बिताएका छन्। उमेरले ६० पुगेका उनी असार १ गते जागिरबाट सेवानिवृत्त भए। तर, त्यही जोशमा सेवा गर्ने इच्छा भने उस्तै छ। भन्छन्, ‘बाँकी जीवन पनि सेवामै बिताउँछु।’ उनलाई पैसा कमाएर सम्पन्न हुने रहर...