डा. नेत्रबहादुर अमात्य

बुधबारको बिहानीले नयाँ आशाको किरण छर्दै थियो। धपक्क अनुहार लिएर उत्साहमा फार्रफुर्र गर्दै थिए, टेकु अस्पतालका डाक्टरहरू। नेपालमा कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियानका लागि साइत जुरेको टेकु अस्पताल। जस्तोसुकै सरुवा रोगविरुद्धको लडाईंमा एक्लै डटेको टेकु अस्पतालले कोरोना महामारीका पालामा चाहिँ हरेक नेपालीको जीब्रोमा झुण्डिने मौका पायो। यसको महत्व राज्यका नीतिनिर्माता...