डा. नुतन शर्मा

थापाथलीस्थित नर्भिक अस्पतालमा १३६ किलो तौल भएकी एक महिलाको दुरबिन प्रविधिबाट पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ। बरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा, बरिष्ठ सर्जन डा. सञ्जय पौडेल, बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.जेपी जैसवाल र डा. सुरेश लामिछानेसहितको टिमले करिब साढे २ घण्टा लगाएर ललितपुर...