डा. निलम अधिकारी

  शरीरमा क्यान्सर सेल फैलिँदै थियो। देश–विदेशका अस्पताल धाएर लिएका उपचारले क्यान्सर फैलिने दर नियन्त्रण गर्न सकिरहेको थियो। त्यसमा पनि केमोले शरीर जीर्ण बनाउँदै थियो। क्यान्सर र केमोले गलाएको शरीरले डा. निलम अधिकारीलाई क्लिनिकल तथा प्राज्ञिक पदचाप घरमै सीमित गर्न सक्थेन। उनी प्रतिकूलताबीच आफ्नो पुरानो संस्था पाटन अस्पताल एवं...