बाल रोग विशेषज्ञ डा. थापाको निधनप्रति चिकित्सक संघ दुःखी
नेपाल चिकित्सक संघले वरिष्ठ बाल रोग विशेषज्ञ डा. नारायण बहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेको छ। कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका डा. थापा ७६ बर्षको उमेरमा कार्तिक ३० गते निधन भएको थियो। संघका महासचिव डा. वद्री रिजालले विज्ञप्ति...