डा. ध्रुब अधिकारी

वीर अस्पतालमा नवौँ तहमा कार्यरत न्युरो सर्जन डा. ध्रुव अधिकारीले चाकडी र घुसको रकम पुर्याउन नसकेकाले एक वर्षदेखि पद खाली भएको ठाउँमा समेत पोस्टिङ नगरेको भन्दै पदबाट राजीनामा बुझाएका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्रीलाई सम्बोधन गरी ३ मंसिरमा मन्त्रालयमा दर्ता गराएको राजीनामापत्रमा एक वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो...