डा. धिरज गुरुङ

डा. धिरज गुरुङ काठमाडौंमा जन्मेहुर्के। सानैमा परिवारले अध्ययनका लागि भन्दै भारत पठायो। उनी त्यति बेला सात वर्षका थिए। दाइहरू उतै पढ्ने भएकाले उनलाई भारत बसाइ त्यति असहज भएन। कक्षा १० सम्मको पढाइ सकेर उनी नेपाल नै फर्किए। उच्च तहको अध्ययन चोभारमा रहेको मोडर्न इन्डियन्स स्कुलमा गरे। घरमा टिभी हेर्दा...